तेम्वा भाेटे ।

भोटखोला गाउँपालिकाको संक्षिप्त परिचय

प्रदेश न . १ अन्तर्गत संखुवा-सभा  जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष  टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ हालको जम्मा जनसख्या करिब ६५७६ रहेको छ |

टोल: 
धेमुछी
फोटो: 
मोबाईल: 
9752006670
लिङ्ग: 
पुरुष
आमाको नाम: 
फुर्पु भाेटे
बाबुको नाम: 
छिरिङ भाेटे
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
छिरङ भाेटे
मातृ भाषा: 
शेर्पा
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
संखुवासभा
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री अरुणदय च्याम्ताङ
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४८ साल असार १९ गते नेपाल तरुण दलकाे गा बि स अध्यक्ष र मिति २०६६ साल साउन जिल्ला समितिकाे सदस्य ।

विगतको पेशा र अनुभव: 

२०४८ साल असार १९ गते नेपाल तरुण दलकाे गा वि स स्तरीय अध्यक्ष मिति २०६६ साल स्रावन जिल्ला समितिका सदस्य ।

जन्म मिति (वर्ष): 
२०२५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२८
इमेल: