सन्देश मास्के

भोटखोला गाउँपालिकाको संक्षिप्त परिचय

प्रदेश न . १ अन्तर्गत संखुवा-सभा  जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष  टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ हालको जम्मा जनसख्या करिब ६५७६ रहेको छ |

ईमेल: 
sandesh.maskey1@gmail.com
फोन: 
9842108193