Submitted on: Tue, 12/15/2020 - 16:15
बोलपत्रसम्बन्धि कागजातहरु २०७७/२०७८ सार्बजनिक गरिएकाे छ ।
Submitted on: Mon, 12/07/2020 - 16:20
आ. व. २०७७/७८ को स्वीकृत विनियोजन ऐन वमोजिम भोटखोला गाउँपालिकाको बजेट सार्वजनिक गरिएको छ ।
विस्तृत विवरणको लागि यहाँ साथै राखिएको पत्र हेर्नुहोला ।
Submitted on: Fri, 11/27/2020 - 17:39
यस भाेटखाेला गाउँपालिकाद्वारा लिएकाे विभिन्न पदकाे लिखित तथा अन्तर्बाता परिक्षाकाे नतिजा प्रकाशन गरिएकाे छ ।