FAQs Complain Problems

हटिया-भाेटखाेला गाँउपालिका

Read More

स्वास्थ्य शाखा, हटिया

Read More

फुटबल प्रतियाेगिता, २०७८ -हुङगुङ

Read More

भोटखोला गाउँपालिकाको संक्षिप्त परिचय

प्रदेश न . १ अन्तर्गत संखुवा-सभा  जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष  टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ |

जम्मा वडा संख्या: ५
जम्मा जनसंख्या: ६५७६
समावेश गाविस: किमाथांका, चेपुवा, हटिया र पावाखोला(१,२,३) गा.वि.स.
जम्मा क्षेत्रफल: ६३९.०१ ( वर्ग कि.मी.)

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारीहरु

                    

                                    फुर्पु भाेटे   

                        प्रमुख प्रशासकिय अधिकृत 

                                                                              

जानकारी

कार्यलय स्थान